राजेन्द्र महतो संसदीय दलको नेता होइन: यादव–भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता भन्दै प्रचार भएको खबरको २४ घन्टा नबित्दै खन्डन गरेको छ । पार्टी कार्यालय बबरमहलमा आज बसेको यादव(भट्टराई पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा औपचारिक जानकारी नभएको भन्दै सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने … Continue reading राजेन्द्र महतो संसदीय दलको नेता होइन: यादव–भट्टराई